नौलो संसारमा घुमाइ रहयो मलाई सपनाले ।
देउरालीमा पर्खने गर्थे सधैँ सम्झनालाई ।
के सम्झनु खै स्मृति छाडी जाने विर्सनालाई ।
औँधी माया गर्थी मलाई त्यही चाहनाले ।
सम्बन्ध तोडी दियो हाम्रो उही कामनाले ।
चाहनासंग माफ माग्न लगायो सामनाले ।
यतिकैमा मन परायो मलाई भावानाले ।
प्रलोभनको खोरमा थुनेर राख्यो कल्पनाले ।
प्रेम पत्र लेख्न सिकायो मलाई रचनाले ।
हरेक मोडमा साथ दियो मलाई सिर्जनाले ।
खुशी जीवनमा दाग लगाई दियो तिर्सनाले ।
मेरो भन्दा अरुकै नाम लिन्थे प्रार्थना ।
नबोल्ने मुर्ति जस्ती थिइन साधना ।
टाढिए नि सहानुभुतिको पात्र बनिन् करुणा ।
मेरो जीवनको सारथि बन्न आइन प्रेरणा ।
आइसिंह डिम्डुङ तामाङ तामाण्डास
जागा नेपाली
हामी गोरखाली
खै के भनुँ म
थाहा छैन मायाको अर्थ
खै आफ्नोपन
मेरी प्रेमिका
मेरो नेपाल
सेवक नेपालको
मेरो पाठशाला
आयो सिंह दाइ
हामी सैनिक
वीरका सन्तति
म को हूँ ?
लियौँ मोजमज्ज
कोही छैन पराई
स्वागतम्
सामन्तीको सामना
भो
प्रहरी जवान दाइ
र पनि बाँचेको छु म
हेर्ने आँखा छन्
अग्रगामी बनौँ गोरखाली
सपूत छोरो
तिम्रो कसम
वितेका ती पलहरु
तिमी नै तिमी
कविता साथीलाई
No comments:
Post a Comment