के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

विश्‍वास छ Vishwas chha


विश्वास छ

                                                     मिति: २०६२।०५।०९
विश्‍चको अग्लो सर्वोच्च शिखर ।
सगरमाथा चढ्न ढिला नगर ।
तेञ्‍जिङले पनि चढ्न सिचेको थिएन ।
सगरमाथा चढ्न ढिला किना ?  

चढ्नु शिखर आत्मा लक्ष्य लिएर ।
हेर्नु दृश्य अग्लो चुचुरोमा पुगेर ।
सगरमाथामा फर्फराउनु झन्डा नेपालको ।
खुम्वुको चिसो पानी रैछ त्यही हिमालको ।

सबैको चाहना छ सगरमाथा पुग्‍ने ।
सबैको उद्देश्य छ सगरमाथा चढ्ने ।
नेपालीको सगरमाथामा चढ्छ धेरै विदेशी ।
सगरन‍माथाले स्वागत गर्ने छ चढ स्वदेशी ।

शिखर चढ्नु चाहना पूरा गर्नु ।
चुचुरोमा पुगेर घर फर्की आउँनु ।
कोशिश गरे अवस्या सफल हुनेछ ।
लक्ष्य पूरा हुन्छ भन्‍ने मेरो विश्वास छ ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: