के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

14 October 2017

तामाङ्गहरुको वर्ष गन्‍ने तरिका way of counting year in Tamang

तामाङ्गहरुको वर्ष गन्‍ने तरिकालाई ल्हो भनिन्छ। जसलाई १२ जीवजन्तुहरुले प्रतिनिधित्व गर्छ। जहाँबाट सुरु भएको हो फेरी त्यही पुग्दा एक ल्होखोर्लो पुरा भएको मानिन्छ। यसलाई लेकोर पनि भनिन्छ। भन्‍नुको मतलब १२ बर्षको एक लेकोर हुन्छ। ल्हो भनेको साल, सम्बत् र वर्ष हो। त्यसकारण एउटा ल्होबाट अर्को ल्होमा प्रवेश गर्नुलाई ल्होछार भन्छ। किनभने ल्हो भनेको बर्ष, साल वा सम्बत् हो र छार भनेको नयाँ हो तामहिगमा। त्यसकारण तामहिगको ल्होछार नेपालीमा नयाँ वर्ष हो।थप जानकारी
क्र.सं.
प्रचलित
तामाङ्ग/तामहिग
नेपाली/देवनगरी
English/Roman
१.
जिवा
ङ्याम्ङ्यु-नाम्युङ
मुसा
Rat
२.
लङ
ग्लाप
गोरु
Ox
३.
ता
च्यान-चेन
बाघ
Tiger
४.
हे
खरा-तावर-गुरी
खरायो/विरालो
Rabbit/Cat
५.
ब्रुब
मुपुख्री
गरुड/ड्रागन
Large Vulture/Dragon
६.
ब्रुल
सापुख्री
सर्प
Snake
७.
ताग
ताबु-ता
घोडा
Horse
८.
लुग
थ्यु-ग्यू
भेँडा
Sheep
९.
प्रे
माकार-तिम्ङ्यु
बाँदर
Monkey
१०.
ज्या
नामे-ङयाम्ङे-नाका
चरा/कुखुरा
Bird
११.
खी
नाकी-निकी-निञी
कुकुर
Dog
१२.
फा
डोवा-तिली
वँदेल/सुँगुर
Boar/Pig



No comments: