लिइ शिघ्र विकासको नयाँ शु्त्र ।
विचारको क्रान्तिदूत लड्छ अरुलाई ।
गाउँ शहर नेपालमा आयो सिंह दाइ ।
सारा अल्छीहरुको जोश बनेर ।
सारा हुस्सुहरुको होश बनेर ।
सारा लाटाहरुको वाणी भएर ।
सारा प्यासीहरुको पानी भएर ।
गरीबीको दाता हो भोकाको भात ।
नाग्नको वस्त्र हो ढुटोको हात ।
बेसहाराको सहारा हो लङ्गटाको रथ ।
शोषित र पीडितले पाउँने भो साथ ।
कुनाका बस्दी बस्दीलाई उठाइ जगाउँदै ।
अपाङ्ग र लङ्गटालाई सक्षम बनाउँदै ।
पुरानो नियम युगको चक्र पल्टाइ ।
नौलो आशा लिएर आयो सिंह दाइ ।
No comments:
Post a Comment