के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

26 May 2017

रश्मी तामाङ्ग आज गाँउमा गीतबाट फेरी उत्कृष्‍ट ५ को मनोनयनमा

२०७३ सालको चैत महिनामा भएको राष्‍ट्रिय राप्‍ती लोक दोहोरी अवार्डमा आशिष म्युजिकको प्रस्तुती र कृष्‍ण रेउलेको आज गाँउमा बोलको गीतबाट लोक दोहोरी म्युजिक भिडियो मोडल महिला विधामा मनोनयनमा परेर अवार्ड आफ्नो पोल्टामा पार्न सफल मोडल तथा गायिका रश्मी तामाङ्ग फेरी एक चोटी त्यही गीतबाट लोक दोहोरी म्युजिक भिडियो मोडल महिला विधामा पारेकी छिन्।


Image may contain: 1 person, standing


राष्‍ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान ,उपत्यका समन्वय समितीको आयोजनामा हुन गईरहेको पाँच औ राष्‍ट्रिय लोक दोहोरी अवार्ड २०७४ को उत्कृष्‍ट पाँचमा परेकी हुन। के रश्मी तामाङ्गले एउटै गीतबाट एउटै विधामा फेरी अवार्ड आफ्नो पोल्टामा पार्न सक्लिन त? असम्भव छैन, यदि फेरी रश्मीका तमाम माया गर्ने दर्शकहरुले उनलाई भोट गरिदिए। भोट गर्ने तरिका यस्तो छ:- मोबाईलको मेसेज बाक्समा LDA स्पेस 15A टाइप गरेर 35225 पठाउनु पर्ने छ। 


LDA 15A send to 35225


No comments: