के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

र पनि बाँचेको छु म Ra pani bancheko chhu ma-Aisingh Dimdung Tamang tamandas


र पनि बाँचेको छु म

                                            मिति: २०६७
मरेर पनि कसैको प्रीतमा, बाँचेको मानिस हूँ म ।
बाँचेर पनि कसैको छलमा, मरेरको मानिस हूँ म ।
आधा जीवन नवित्तै जिउँदो लास, भाको मानिस हूँ म ।
जीवनको हरेक पाइलामा, ठेस पाको मानिस हूँ म ।


कसैको एक झु्ल्को मुस्कानमा आफ्नो, मन दिने मानिस हूँ ।
कसैको आङ्गमा चोट लाग्दा दुखेर, रुने मानिस हूँ म ।
आँखामा आँशु भए पनि, हाँसी जिउँने मानिस हूँ म ।
हजारौँ वेदनाको ताँतीसंग, मीत लाको मानिस हूँ म ।


वेदनाहरु उर्लेर आए नि, हाँसी जिउँने मानिस हूँ म ।
वियोगी भए नि मिलनको आशमा, बाँच्ने मानिस हूँ म ।
वेसहारा भए नि अरुलाई, सहारा दिने मानिस हूँ म ।
जिउँदो लास भए नि अरुलाई बाँच्न, सिकाउने मानिस हूँ म

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: