के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

म को हूँ ? Ma ko hun?Aisingh Dimdung Tamang tamandas


म को हूँ ?

                                                              मिति: २०६६
वनको बाघ हूँ म !
गगनको बाज हूँ म !
प्रचण्ड घाम हूँ म !
जंगलको सिंह हूँ म !


समुन्द्रको गोही हूँ म !
महासागरको शर्क हूँ म !
शान्तिको बुद्ध हूँ म !
स्नेहको खानी हूँ म !


विकासको बाढी हूँ म !
शिक्षाको किताब हूँ म !
सज्जनको साधक हूँ म !
अपराधीको बाधक हूँ म !


शत्रुको काल हूँ म !
राष्ट्रको सेवक हूँ म !
गरीबीको दाता हूँ म !
अन्धोको रोशनी हूँ म !


लंगटाको बैशाखी हूँ म !
वृद्धाको लाठ्ठी हूँ म !
हुस्सुको होश हूँ म !
अल्छीको जोश हूँ म !

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: