के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

08 April 2017

मोडल रश्‍मी तामाङ्ग गायक राजु ढकाल र जानकी तारामी मगरका साथमा फेरी युरोप जाँदै

चैत २६, काठमाण्डौ
तामाङ्गहरुका नयाँ वर्ष अर्थत् सोनाम ल्होछारको अवसर पारेर युरोप टुरमा गएर एक महिनाको अवाधिमा फेरी मोडल रश्‍मी तामाङ्ग युरोप जाँदै। यसपाली शान्ति नेपाली समाज बेलायतले आयोजना गरेको नयाँ वर्ष शुभकामना  साँझ २०७४ मा सहभागी हुन जान लागेकी हुन्। लोक दोहोरी दुनियाँका चर्चित गायक राजु ढकाल र गायिका जानकी तारामी मगरका साथमा उनी फेरी युरोप जान लागेकी हुन्। युरोपका अन्य देशहरुमा पुगीसकेकी भएनि बेलायतमा भने उनी पहिलो पल्ट जान लाकेकी हुन। तर बेलायत भने ईयुबाट बाहिरीने क्रममा छ। 

 शान्ती नेपाली समाज बेलायनले गर्ने नयाँ वर्ष शुभकामना साँझ अप्रिल १८ मा बेलुकी ४ बजेबाट सेम्सन्स् ब्यांक्युटीङ्ग हलमा हुने आयोजकले उल्लेख गरेको छ।

मोडल रश्मी तामाङ्ग, गायक राजु ढकाल तथा गायिका जानकी तारामी मगरलाई सफल कार्यक्रमका लागि शुभकामना साथमा नयाँ वर्षको पनि शुभकामना। र अन्त्यमा शुभ यात्रा।



-डिम्डुङ्ग १६

No comments: