के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

चौध अञ्‍चल Chaudha Anchal


चौध अञ्चल

मिति: २०६२।१२।१८
प्राकृतिक धरहरा उत्तरका हिमाल ।
स्वर्ग भन्दा सुन्दर हाम्रो देश नेपाल ।
पूर्वको सीमानामा छ मेची अञ्‍चल ।
ठूलो नदीको नाममा कोशी अञ्‍चल ।



सगरमाथा विश्‍वको सर्वोच्च शिखर ।
जनकपुर चाहिँ हाम्रो मिथिला नगर ।
कालो भए पनि पवित्र छ बाग्मतीको पानी ।
जहाँ सौराहा छ त्यो चाहिँ नारायणी ।


गण्डकी अञ्‍चलको कास्कीमा छ फेवा ताल ।
धवलागिरी पनि हो नेपालको एक हिमाल ।
लुम्विनीको कपिलवस्तुमा गुञ्‍जिन्छ शान्तिको सूर ।
राप्ती अञ्‍चलको सदरमुकाम तुलसीपुर ।


भेरीमा छन् बाँके, बर्दिया, सुर्खेत, दैलेख र जाजरकोट ।
कर्णालीमा पर्छ नेपालको कान्छो जिल्ला कालिकोट ।
पानी सेतो सेतीको त्यहाँ छ कैलाली ।
नेपालको सानो र पश्‍चिमको अञ्‍चल महाकाली ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: