के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

04 August 2020

जन्म गाउँवाट सुमी तामाङ्गलाई १,६६,८३१ रुपिँया सहयोग अभियान जारी रहने गाउँलेको भनाई

साउन १९, सामरी, नुवाकोट

नुवाकोट जिल्ला म्यागङ गाउँ पालिका वडा नम्वर ६ निवासी सोना खासारोङ तामाङ्गको छोरी सुमी तामाङ्गको सानैमा आगोले पोलेको र पछि रुख चट्‍ने क्रममा लडेर उक्त खुट्टामा नै चोट पुगेको र आर्थिक अवस्था कमजोर भएको कारण समयमा राम्रो उपचार गर्न नसकी पछि क्यान्सर भएर काट्‍नु परेको र अहिले सामान्य हिडडुल गर्न पनि नसकेको अवस्थामा रहेको कारणले केही सहयोग गरेर कृत्रिम खुट्टा हालेर सामान्य रुपमा हिडडुल गर्न सक्ने सम्म वनाउने उद्देश्यले नुवाकोट जिल्ला म्यागङ गा.पा. वडा-६, मैवल निवासी समाजसेवी युवा क्लवको अध्यक्ष सोम वहादुर तामाङ्गको संयोजकमा सहयोग संकलन गरेर निज सुमी तामाङ्गलाई प्रदान गरेको छ।

सहयोग गर्ने सहयोगीहरुको नाम थर, ठेगाना र सहयोग राशी तपशिल वमोजिम छ। तपशिलको रकम मिति २०७७ साउन १९ गरे सम्मको हो। यो अभियान कायमै रहने अध्यक्ष तामाङ्गले जानकारी दिनु भएको छ।








No comments: