के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

10 July 2019

ग्यु गोरा र टर्पऔलिन गुम्बाले परिचित रिगसाङ्ग लिङ्ग वौद्ध गुम्बाको नयाँ स्वरुप


"सवैको चाहनाविश्‍वशान्तिको कामना" भन्‍ने नाराको साथ गाउँ गाउँमा भातृत्व तथा प्रेममय भावनाको निर्माण गर्नको लागि वि. सं. २०६५-०९-१९ तद्अनुसार वुद्ध संम्बत् २५५२ मा स्थापित भएको "रिगसाङ्ग लिङ्ग वौद्ध गुम्वा" नेपालको वागमती अञ्‍चलनुवाकोट जिल्‍लाको म्यागङ गाउँपालिका अन्तर्गतको वडा नं. ६ मैवल गाउँमा पर्छ। नेपाल अहिंसावादी वौद्ध धर्म विश्‍वशान्ति चक्र संघसंग आवद्ध छ।


पहिलेको रिगसाङ्ग लिङ्ग वौद्ध गुम्वा तस्वीरमा




वि.सं. २०७२ सालको भुकम्पपछि



वि.सं. २०७२ सालको भुकम्पपछि करिब ४ वर्ष टर्पऔलिन (Tarpualin) गुम्बा अनि ग्यु गोरा उपनामले परिचित भयो।

No photo description available.

No photo description available.

No photo description available.

करिब ४ वर्ष पछि वि.सं. २०७६ बैशाख ६ गते नयाँ समिति गठन भो र उक्त समितिले नै अहिलेको स्वरुप दिएइको हो। यो स्वरुप दिन पनि अनेकौँ वाधा र अवरोधहरुको सामना गर्नु परेको थियो र छ पनि। अनेकौ अवरोधको बाबजुद पनि समितिले आफ्नो जिम्मेवारीलाई वास्तविकतामा रुपन्तार गर्न केही हदसम्म सफल भएको छ। तर अझै धेरै कुरा वाँकी छ। गुम्बाको मुख्य  भवन निर्माण र छाउने काम लगभग सकेको छ। भान्साभर छाउन वाँकी छ र ट्वाइलेट काम पनि ७०% सकेको छ। तर गुम्बाको सम्पूर्ण काम हेर्ने हो भने करिब ५०% देखि ६०% काम सकेको छ। यति काम हुनुमा समितिको ५/६ जना पदाधिकारीहरुको मात्र सहभागिता थियो एक पदाधिकारीले पङ्कतिकारलाई जानकारी दियो। समितिमा ५ सल्लाहाकार सहित जम्मा ३३ सदस्य पदाधिकारी रहेका छन्। गुम्बामा करिब ६०% काम सकिरहदा पनि नाक मुख नदेखाएने पदाधिकारी धेरै रहेको कुरा एक पदाधिकारीले जानकारी दियो। उक्त पदाधिकारी थप्‍नुहुन्छ काम गर्ने कालु मकै खाने भालु उखानको चरित्रार्थ छर्लङ्ग भएको छ। 
गुम्बा व्यवस्थापन समितिका पदाधिकारीहरुको नामावाली

गुम्बा निर्माणको विभिन्‍न चरण तस्वीरमा












































Image may contain: one or more people, people standing, sky and outdoor



Image may contain: one or more people, tree, sky, mountain, outdoor and natureImage may contain: one or more people, tree, sky, outdoor and nature
Image may contain: one or more people, outdoor and nature

No comments: