के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

26 October 2018

भारतमाथि नेपाल को जीत

कार्तिक ९, काठमाण्डौं

थाइलाण्डमा जारी एएफसी यू-१९ महिला छनोट २०१९ मा नेपाली चेलीहरुले आज भारती टोलीलाई शून्य को विरुद्ध २ गोलले पराजीत गरेको छ। विजेता नेपालको लागि दुवै गोल रेखा पोडेलले गरेकी हुन। उनले खेलको दोस्रो हाफको ५९ मिनेट र ८८ मिनेटमा गोल गरेकी थिइन। खेलको अन्त्य तिर रेखालाई फल गरे बाबत पहेंलो कार्ड  देखाएको थियो। नेपालले पहिलो खेल आयोजक थाइलाण्डसंग ३-० ले हारेको थियो। अब समूह बी को अन्तिम खेल नेपालले पाकिस्तानसंग कार्तिक ११ गते खेल्ने छ। अहिले सम्मको खेलको विश्लेशण गर्दा यदि थाइलाण्डले भारतलाई पराजीत गरेमा र नेपालले पाकिस्तानलाई हराएमा नेपालको दोस्रो चरणको सम्भावना देखिन्छ। चेलीहरुलाई जीतको शुभकामना र उत्तरोत्तर प्रगति को कामना।


स्रोत: goalnepal tv and goalnepal.com

No comments: