के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

31 May 2018

लोक दोहोरी क्षेत्रमा इतिहास रच्दै "उही खोलीमा पानी उही खोलीमा माछा"

जेष्‍ठ १७, काठमाण्डौ

नेपाली कथा व्यथा, मौलिकता र संस्कृति बोकेको लोक दोहोरी "उही खोलीमा पानी उही खोलीमा माछा" ले नेपाली लोक दोहोरी गीत संगीतको इतिहासमै युट्युवमा धेरै दर्शकले हेरेको गीत बनेको छ। यो गीतलाई यो पोष्‍ट तयार गर्द सम्‍ममा ७५,१०,७३४ चोटी हेरिएका छन्। यो गीतले लोक दोहोरीकै इतिहासमा धेरै दर्शक पाएको गीतहरुमा शीर्ष स्थानमा बनाउन सफल भएको छ।

Image result for uhi kholima pani

राजन गुरुङ्‍गकेशब पौडेलको यो गीतमा ब्रदर्श क्रियशनको प्रा.लिको प्रस्तुती रहेको छ। यो गीतमा राजन गुरुङ्गदेवी घर्तीको आवाज रहेको छ भने यस गीतलाई केशब पौडेलले लिपीबद्ध गर्नु भएको छ। आशिष अविरलको एरेञ्‍ज रहेको यो गीतमा वसन्त थापाको संगीत सुन्‍न पाइन्छ।

Image result for uhi kholima pani

एकता फिल्मस् प्रा.लिको दृश्य निर्माण रहेको यो गीतमा दिलिप पन्त निर्माण नियन्‍त्रक हुन। प्रविन भट्टको सम्पदान रहेको यो गीतलाई करन चैसिरले खिचेको हुन भने बब्‍बु थापाले निर्देशन गरेका हुन।

यस गीतमा राजन गुरुङ्ग, रश्‍मी तामाङ्ग, वसन्‍त थापाकसिश्‍मा ढकालको अभिनय रहेको छ।
लोक दोहोरी इतिहासमै युट्युवमा धेरै दर्शक पाउन सफल यस गीतका सम्पूर्ण युनिटलाई बधाई र उत्तरोत्तर प्रगतिको कामना। "जय गीत जय संगीत"


No comments: