चैत ०८, काठमाण्डौ
गत वर्ष नयाँ वर्षकै कार्यक्रममा पहिलो चोटी वेलायत गाएकी रश्मी तामाङ्ग यस वर्षको नयाँ वर्षमा नि वेलायत जाने तय भैसकेको छ। गत वर्ष लोक गायक राजु ढकाल र जानकी तारामी मगर साथमा वेलायत पुगेको रश्मी तामाङ्ग यस वर्ष भने लोक गायिका प्रिति आले मगर र मोडल, नायिका तथा निर्मात्री छुल्ठिम डोल्मा गुरुङ्गका साथ जाँदै छिन्।
अप्रिल १३ को साँझ हुने उक्त कार्यक्रमको शीर्षक "Nepalese New Year Night 2075" रहने छ भने कार्यक्रम "The Palace 35 Station Rd, Aldershot GU11 1BA" मा हुने छ। रश्मीको यो भ्रमण वर्ष २०१८ चोथौ हो, यस अघि २०१८ मा बराइन, हङ्गकङ्ग र मलेसिया पुगिसकेकी थिइन।
सम्पूर्ण कलाकारहरुलाई सफल कार्यक्रमको लागि हार्सिक शुभकामना तथा नयाँ वर्षको पनि शुभकामना।
No comments:
Post a Comment