के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

15 October 2021

मैवलको दुई टीम भंगेरी कप २०७८ को उपाधि नजिक

म्यागङ-६, नुवाकोट

भंगेरी कप २०७८ मा आज दुई खेलहरु भएका छन्। पहिले खेलमा धादिङ्गको चौतारा र मैवल ए विच भएको खेलमा मैवलले चौतारालाई ०-२ ले जितेर सेमी-फाइनलमा पुगेको छ। मैवलले खेलको सुरुवातमै अग्रता लिएको थियो। त्यस पछि पहिले हाफको मध्यान्तर तिर मैवलले नतिजालाई दोब्बर बनायो। पहिलो हाफ ०-२ को स्थितिमा सक्यो। दोस्रो हाफमा दुवै टीमले राम्रो अवसरहरु प्राप्‍त गरे तापनि गोलमा परिणत गर्न सकेन र मैवलले ०-२ ले जित्यो। उक्त खेल क्वाटर-फानलको अन्तिम खेल थियो। यो खेलसंगै मैवलको तीन टीम मध्ये दुई टीम सेमी-फाइनलमा पुगेको छ। मैवल ए ले भोलि कल्लावारीसंग भिड्नेछ।
Maibal A


आजको दोस्रो खेल पहिलो सेमी-फाइनल खेल थियो। जसमा उपाधि दावेदार मैवल सी र अर्को दावेदार सामरी विच भएको थियो। दुवै तर्फवाट गोल गर्ने राम्रो मैकाहरु सिर्जना भएको थियो तर दुवै टीमवाट उक्त अवसरहरुलाई गोलमा रुपान्तर गर्न नसक्दा खेल बराबरीमै सक्यो र खेल पेनाल्टी शुट आउटमा पुग्यो। पेनाल्टी शुट आउटमा सामरीलाई मैवल सी ले 0-1, 1-1, 1-0, 0-1, र 1-1 मा पराजित गर्दै फाइनलमा आफ्नो नाम लेखाको छ। फाइनल खेल पर्सी (असो‍ज ३१ गते) हुनेछ।
Maibal C

Stage

SN

Team

Score

Team

Match

 

PRELIMINARY ROUND

1

Samari

4-1

Kanyasthan B

A

2

Juntara

3-4

Naginsthan

B

3

Chautara

1-0

Falate

C

4

Larkep

3-4 P

Kallabari

D

 

 

 

PRE-QUARTER FINAL

1

Nawa Star

0-4

Kanyasthan A

E

2

Samari

1-0

Patle

F

3

Pragatishil

1-2

James Group

G

4

Naginsthan

1-2

Maibal B

H

5

Maibal A

1-0

Maibal C

I

6

Chautara

3-1

Nawa Star

J

7

Falate

0-1

Plenplen

K

8

Kallabari

5-3 P

Kanyasthan C

L

 

 

QUARTER-FINAL

1

Kanyasthan A

0-2

Samari

M

2

James Group

0-1

Maibal B

N

3

Maibal A

2-0

Chautara

O

4

Plenplen

0-1

Kallabari

P

SEMI-FINAL

1

Samari

3-4 P

Maibal B

Q

2

Maibal A

 3-0

Kallabari

R

FINAL

1

Maibal B

 0-4

Maibal A

S

No comments: