के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

14 October 2021

९ औँ भंगेरी कप अन्तिम चरणमाः आज १ प्रि क्वाटर-फाइनल र ३ क्वाटर-फाइनलका खेलहरु सम्पन्‍न

म्यागङ-६, नुवाकोट
एक दिनको विश्रम पछि आज ९ औँ भंगेरी कपको क्वाटर फाइनलको खेलहरु सञ्‍चालन भएका छन्। आज १ प्रि क्वाटर-फाइनल र ३ क्वाटर फाइनलका खेलहरु भएका छन्। प्रि क्वाटर-फाइनलको खेलमा धादिङ्गको चौताराले नव स्टारको सामना गरेको थियो। जसमा चौताराले स्टारलाई १ को विरुद्ध ३ गोलले पराजित गर्दै क्वाटर फाइनलमा मैवल ए संगको भेट तय गरेको छ। अव चौताराले भोलि मैवल ए संग खेल्‍ने छ र यो खेल पछि सेमि-फाइनल समिकरण पनि पुरा हुने छ।
Maibal C


आजै भएको तीन क्वाटर-फाइनलको खेलहरुमा सामरीले कन्यास्थान ए लाई शून्यको विरुद्ध २ गोलको अन्तरले पराजित गर्दै सेमी-फाइनल प्रवेस गरेको छ। सामरीले सेमीमा मे‍ैवल सी संग खेल्ने छ। ंमैवल भने जेम्स् ग्रुफलाई शून्यको विरुद्ध १ गोलले जित्दै सेमी-फाइनल पुगेको हो। आजको अन्तिम क्वाटर-फाइनल खेल प्लेन प्लेन र कल्लबारी विच भएको थियो। यसमा कल्लाबारीले प्लेन प्लेनलाई १-० ले जित्दै सेमी-फाइनलमा स्थान वनाएको हो। अव कल्लावारीले मैवल सी र चौतारा विच हुने खेलको विजेतासंग सेमी-फाइनलमा भिड्नेछ।

आयोजकको अनुसार भोलि १ क्वाटर-फाइनल र दुई सेमी-फाइनलको खेल हुनेछ र पर्सी विश्रम गरेर असोज ३१ गते फाइनल खेल हुनेछ। यस अघि कार्तिक ३ गते फाइनल हुने समय तालिका थियो।

Stage

SN

Team

Score

Team

Match

 

PRELIMINARY ROUND

1

Samari

4-1

Kanyasthan B

A

2

Juntara

3-4

Naginsthan

B

3

Chautara

1-0

Falate

C

4

Larkep

3-4 P

Kallabari

D

 

 

 

PRE-QUARTER FINAL

1

Nawa Star

0-4

Kanyasthan A

E

2

Samari

1-0

Patle

F

3

Pragatishil

1-2

James Group

G

4

Naginsthan

1-2

Maibal B

H

5

Maibal A

1-0

Maibal C

I

6

Chautara

3-1

Nawa Star

J

7

Falate

0-1

Plenplen

K

8

Kallabari

5-3 P

Kanyasthan C

L

 

 

QUARTER-FINAL

1

Kanyasthan A

0-2

Samari

M

2

James Group

0-1

Maibal B

N

3

Maibal A

 2-0

Chautara

O

4

Plenplen

0-1

Kallabari

P

SEMI-FINAL

1

Samari

 3-4 P

Maibal B

Q

2

Maibal A

 3-0

Kallabari

R

FINAL

1

Maibal B

 0-4

Maibal A

S






No comments: