के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

04 February 2020

म्यागङ गाउँपालिका स्तरीय दोस्रो राष्‍ट्रपति रनिङ्ग शिल्ड २०७६ विन्दुकेशर मा.वि.लाई


माघ २१, सामरी
नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका स्तरीय दोस्रो राष्‍ट्रपति रनिङ्ग शिल्ड २०७६ को उपाधि म्यागङ -०५, स्थिति श्री विन्दुकेशर मा.वि. ले हासिल गरेको छ। गाउँपालिकाका विभिन्‍न ७ विद्यालयहरुको सहभागीता रहेको उक्त रनिङ्ग शिल्ड विजेता विन्दुकेशरले ३९ अंक प्राप्‍त गर्दै उपाधि आफ्नो पोल्टोमा पारेको हो। रनिङ्ग शिल्डमा विभिन्‍न ४ खेलहरुमा छात्रा तथा छात्रहरुको सहभागीता रहेका थिए।

देउराली मा.वि. मा भएको उक्त रनिङ्ग शिल्डको गाउँपालिका अध्यक्ष आशा तामाङ्गले उदघटन गर्नु भएको थियो। एकै दिनमा सकाएको उक्त रनिङ्ग शिल्डमा विभिन्‍न व्यक्तित्वहरुको उपस्थिति रहेका थिए। उक्त कार्यक्रममा तेक्वान्डो खेल गराएको भए पनि उक्त खेलको नतिजाबाट प्राप्‍त भएको अंक रनिङ्ग शिल्डमा जोडेको थिएन।
सहभागी विद्यालयकोले प्राप्‍त गरेको अंक तालिका निम्न छन्।
क्र.सं.
विद्यालयको नाम
दौड १५०० मि.
दौड ४०० मि.
लङ जम्प
हाई जम्प
भलिवल
जम्मा
कैफियत
छात्र
छात्रा
छात्र
छात्रा
छात्र
छात्रा
छात्र
छात्रा
विन्दु केशर मा.वि.
३९
प्रथम
भुमिदेवी मा.वि.
३३
द्वितीय
सानुकिम्ताङ मा.वि.
१०
२५
तृतीय
सरस्वती मा.वि.
२३
चौधो
ग्राम सेवा मा. वि.
१६
पाँचौ
देउराली मा. वि.
छैटौ
देउराली बोर्डिङ स्कूल
सातौ

विजेता विद्यार्थी तथा विद्यालयको नाम (विजेताको स्थान खेल सहित)
दौड १५०० मिटर छात्र
क्र.सं.
विद्यार्थीको नाम थर
विद्यालयको नाम
सिद्धार्थ तामाङ्ग
ग्राम सेवा विद्याश्रम मा.वि.
वीरसिङ तामाङ्ग
विन्दुकेशर मा.वि.
सन्ते लामा तामाङ्ग
सरस्वती मा.वि.
दौड १५०० मिटर छात्रा
क्र.सं.
विद्यार्थीको नाम थर
विद्यालयको नाम
सोम माया तामाङ्ग
विन्दुकेशर मा.वि.
शुशिला तामाङ्ग
भुमेदेवी मा.वि.
वसन्ती तामाङ्ग
सानिकिम्ताङ मा.वि.
दौड ४०० मिटर छात्र
क्र.सं.
विद्यार्थीको नाम थर
विद्यालयको नाम
रोशन परियार
विन्दुकेशर मा.वि.
योहेन तामाङ्ग
सरस्वती मा.वि.
प्रकाश तामाङ्ग
ग्राम सेवा विद्याश्रम मा.वि.
दौड ४०० मिटर छात्रा
क्र.सं.
विद्यार्थीको नाम थर
विद्यालयको नाम
शुशिला तामाङ्ग
भुमेदेवी मा.वि.
फूलमाया तामाङ्ग
विन्दुकेशर मा.वि.
सुजिता तामाङ्ग
सरस्वती मा.वि.
लङ जम्प छात्रा
क्र.सं.
विद्यार्थीको नाम थर
विद्यालयको नाम
प्रिजना तामाङ्ग
सरस्वती मा.वि.
सोम माया तामाङ्ग
विन्दुकेशर मा.वि.
सुनिता तामाङ्ग
भुमेदेवी मा.वि.
लङ जम्प छात्र
क्र.सं.
विद्यार्थीको नाम थर
विद्यालयको नाम
शान्त सुनार
सानुकिम्ताङ मा.वि.
दिप तामाङ्ग
भुमेदवी मा.वि.
सुनिल तामाङ्ग
देउराली मा.वि.
हाई जम्प छात्रा
क्र.सं.
विद्यार्थीको नाम थर
विद्यालयको नाम
सोम माया तामाङ्ग
विन्दुकेशर मा.वि.
शुशिला तामाङ्ग
भुमेदेवी मा.वि.
रोजिना तामाङ्ग
सरस्वती मा.वि.
हाई जम्प छात्र
क्र.सं.
विद्यार्थीको नाम थर
विद्यालयको नान
विजय डंगोल
विन्दुकेशर मा.वि.
सन्तोष तामाङ्ग
सानुकिम्ताङ मा.वि.
समिर तामाङ्ग
देउराली मा.वि.
भलिवल
क्र.सं.
विद्यालयको नाम
सानुकिम्ताङ मा.वि.
भुमेदेवी मा.वि.
ग्राम सेवा विद्याश्रम मा.वि.

विजेताहरुलाई गाउँपालिका प्रमुख तथा उप-प्रमुखले शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो। उदघटन पूर्व चिउरी भञ्‍ज्याङ्ग देखि देउराली मा.वि. सम्म निमान्त्रित अथिति तथा सहभागी विद्यालयको शिक्षकशिक्षिका तथा विद्यार्थीहरुले मार्च पास गरेका थिए। उक्त कार्यक्रमका केही फोटाहरु































































































No comments: