के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

13 January 2017

मैवल गाँउमा पहिलो पल्ट राष्‍ट्रिय कालकारसहितको मनोरञ्‍जनात्मक कार्यक्रम हुँदै

२९ पौष २०७३, नुवाकोट
तामाङ्ग सामुदयीको महान् चाड ल्होछार अर्थत् नयाँ वर्षको अवसर पारेर नुवाकोट जिल्ला सामरी गाविस वाड नम्बर ६ मैवलमा यही आउँदो  माघ ८ गते मनोरञ्‍जनात्मक कार्यक्रम हुदैछ। [tamandas.blogspot.com] तामाण्डास डट ब्लकस्पोट डट कम लाई प्राप्‍त जानकारी अनुसार कार्यक्रममा राष्‍ट्रिय ख्याति प्राप्‍त कालकारहरुको उपस्थिती रहने छ। तर कुन-कुन कालकारको कार्यक्रममा सहभागीता रहने छ भन्‍ने कुरो तामाण्डास डट ब्लकस्पोट डट कमलाई जानकारी प्राप्‍त भएको छैन।
गाँउमै पहिलो पल्ट हुन लागेको कार्यक्रम गाउँको रिगसाङ लिङ्ग वौद्ध गुम्वा परिसर वा त्यसको अासपासमा हुने जनाएको छ। कार्यक्रम केवल मनोरञ्‍जनका लागि मात्र हो कि सामाजिक कार्यलाई पनि प्रवर्धन गर्ने उद्देश्यले गर्न लागेको भन्‍ने कुरा पनि खुलाएको छैन। यदि तपाइँहरु पनि राष्‍ट्रिय ख्याति प्राप्‍त कालकारहरुको प्रस्तुतीबाट भरपुर मनोरञ्‍जन लिन चाहनु हुन्छ भने यहाँहरुलाई चुले निम्तो छ अवश्य पाल्नु होला। कार्यक्रममा राजनीतिक दलका नेताहरुको पनि सहभागी रहने कुरो छ।

No comments: