के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

12 April 2024

नुवाकोटको फलाँटे र धादिङको चौतारा १४ औँ वाका तथा दोस्रो अध्यक्ष कप २०८० को फाइनलमा

 नुवाकोट र धादिङको सिमानामा अवस्थित वाका फुटवल मैदानमा जारी १४ औँ वाका तथा दोस्रो अध्यक्ष कप २०८० मा नुवाकोटको फलाँटे युवा क्लब "सी" र धादिङको चौतारा युवा क्लब "ए" भिड्ने भएको छ। ३२ ओटा टीमको सहभागिता रहेको यस  प्रतियोगितामा अव उत्कृष्‍ट टीमको टुङ्गो लाग्‍न मात्र वाँकी रहेको छ। आज भएको पहिलो सेमी फाइनल खेलमा धादिङ कै दुई टीम चौतारा र ज्वालामुखी भिडेको थियो। निर्धारित समयमा दुबै टीमले २/२ गोलको बराबरी खेले पछि खेल पेनाल्टी शुट आउटमा गएको थियो र चौताराले पेनाल्टीमा ४-२ को नतिजा निकाल्दै फाइनलमा आफ्‍नो स्थान सुरक्षित गर्‍यो।



दोस्रो खेलमा आयोजक छार वाका राह "सी" ले नुवाकोटको एक मात्र सेमी फाइनलिस्ट फलाँटे युवा क्लब "सी" को सामना गर्‍यो। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसरहरु सिर्जना गरे तापनि गोलमा परिणत गर्न चुके पछि दोस्रो खेलको छिनोफानोको लागि पनि पेनाल्टीकै सहायता लिनु परेको थियो। पेनाल्टीमा भने फलाँटेले वाजी मार्‍यो। फलाँटेले पेनाल्टीमा ३-२ गोलको अन्तरले आयोजक टोलीलाई पाखा लगाउँदै उपाधि नजिक पुगेको छ।



फाइनल खेल विक्रमको नव वर्ष २०८१ को नव दिनमा अर्थात् २०८१ सालको वैशाख १ गते हुनेछ। पायक पर्नेहरुलाई खेल मैदान र पायक नपर्नेहरुको लागि सपोर्ट धादिङ फुटवलको फेसवुक पेजबाट साथ दिनु हुन अनुरोध गरिन्छ।

सपोर्ट धादिङ फुटवलको फेसबुक पेजको लिङ्क 

सपोर्ट धादिङ फुटवल


जानकारी तथा फोटो स्रोत: सपोर्ट धादिङ फुटवलको फेसबुक पेज

11 April 2024

फलाँटे, चौतारा, छार वाका राह र ज्वालामुखी जारी वाका कपको सेमी फाइनलमा

 जारी १४ औँ वाका कप तथा दोस्रो अध्यक्ष कप २०८० को सेमी-फाइनल समिकरण पूरा भएको छ।  चैत २८ गते वेलुका ४ वजे भएको पहिलो क्वाटर फाइनल खेलमा ज्वालामुखीले सेल्लेको छ्‍योइलिङलाई १ गोल अन्तरले पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको थियो भने आज सम्पन्न तीन क्वाटर फाइनल खेलबाट चौतारा "ए", छार वाका राह "सी" र फलाँटे "सी" ले सेमी फाइनलमा आ‍-आफ्नो स्थान सुरक्षित गरेको हो। आज भएको पहिलो खेलमा सूर्यगडीलाई चौतारा "ए" ले ४-० गोल अन्तरको जीत निकाल्दै सेमी फाइनलमा आफ्नो नाम दर्ता गरेको थियो भने दोस्रो खेलमा आयोजक छार वाहा राह युवा क्लब "ई" लाई ५-१ ले पराजित गर्दै अर्को आयोजक छार वाका राह युवा क्लब "सी" ले सेमी फाइनल यात्रा तय गरेको थियो। अन्तिम खेलमा उपाधिको दावेदारको रुपमा हेरेको फलाँटे "सी" ले BMYS भक्तपुरलाई ८-१ को फरक अन्तरले पाखा लगाउँदै आफ्‍नो उपाधि दावेदार लयलाई झन मजबुद बनाएको छ। चैत ३० गते सेमी फाइनलका खेलहरु हुने छन् भने २०८१ वैशाख १ गते फाइनल खेल हुने तालिका रहेको छ।



SEMI FINAL

ज्वालामुखी युवा क्लब

vs 

चौतारा युवा क्लब "ए"

MATCH 29

२०८०/१२/३० ११ वजे

छार वाका राह "सी"

vs 

फलाँटे युवा क्लब "सी"

MATCH 30

२०८०/१२/३० १३ वजे

FINAL

Winner of MATCH 29

vs 

Winner of MATCH 30

MATCH 31

२०८१/०१/०१ ११ वजे

09 April 2024

१४ औँ वाका कप तथा दोस्रो अध्यक्ष कप २०८० को खेलतालिका (नतिजा सहित)

 १४ औँ वाका कप तथा दोस्रो अध्यक्ष कप २०८०

टीम

नतिजा

टीम

खेल

मिति र समय

खनियावास गा.पा.

०-२

MEYC नगरकोट

MATCH 1

२०८०/१२/२२ ११ वजे

न्यू लालीगुराँस युवा क्लब

१-०

KJYC किस्पाङ युवा कल्ब

MATCH 2

२०८०/१२/२३ १० वजे

ज्वालामुखी युवा क्लब

०(४)-०(२)

ताङचा माने युवा कल्ब

MATCH 3

२०८०/१२/२३ १२ वजे

छ्‍योइलिङ युवा क्लब सेल्ले

५-२

लामीडाँडा युवा क्लब

MATCH 4

२०८०/१२/२३ १४ वजे

सुकेला छार युवा क्लब

३-०

मैवल युवा कल्ब

MATCH 5

२०८०/१२/२३ १६ वजे

सूर्यगडी युवा क्लब

२-०

वडा नं. ३ नेत्रवती डवजोङ

MATCH 6

२०८०/१२/२४ १० वजे

छार वाका राह एफ्

०-४

टिकाडुङ युवा क्लब

MATCH 7

२०८०/१२/२४ १२ वजे

फलाँटे युवा क्लब 

२(५)-२(४)

छार वाका राह डी

MATCH 8

२०८०/१२/२४ १४ वजे

किम्ताङ युवा क्लब

०-१

चौराता युवा क्लब 

MATCH 9

२०८०/१२/२४ १६ वजे

डुप्चे युवा क्लब

०-२

छार वाका राह सी

MATCH 10

२०८०/१२/२५ १० वजे

छार वाका राह वी

१-२

काग्यु मोलम भाल्चे

MATCH 11

२०८०/१२/२५ १२ वजे

छार वाका राह 

१-०

रुवि भ्याली गा.पा.

MATCH 12

२०८०/१२/२५ १४ वजे

छार वाका राह 

१-२

म्यागङ युवा क्लब

MATCH 13

२०८०/१२/२५ १६ वजे

BMYS भक्तपुर

४-१

फलाँटे युवा क्लब वी

MATCH 14

२०८०/१२/२६ १० वजे

ब्रादी युवा क्लब

२-३

सेमजोङ युवा क्लब

MATCH 15

२०८०/१२/२६ १२ वजे

फलाँटे युवा क्लब सी

३-१

चौतारा युवा क्लब सी

MATCH 16

२०८०/१२/२६ १४ वजे

PRE-QUARTER FINAL

ज्वालामुखी युवा क्लब

१-०

न्यू लालीगुराँस युवा क्लब

MATCH 17

२०८०/१२/२६ १६ वजे

छ्‍योइलिङ युवा क्लब सेल्ले

१-०

सुकेला छार युवा क्लब

MATCH 18

२०८०/१२/२७ १० वजे

सूर्यगडी युवा क्लब

४-१

टिकाडुङ युवा क्लब

MATCH 19

२०८०/१२/२७ १२ वजे

फलाँटे युवा क्लब 

१-४

चौराता युवा क्लब 

MATCH 20

२०८०/१२/२७ १४ वजे

MEYC नगरकोट

०-४

छार वाका राह सी

MATCH 21

२०८०/१२/२७ १६ वजे

काग्यु मोलम भाल्चे

०(२)-०(४) 

छार वाका राह 

MATCH 22

२०८०/१२/२८ १० वजे

म्यागङ युवा क्लब

 ०-५

BMYS भक्तपुर

MATCH 23

२०८०/१२/२८ १२ वजे

सेमजोङ युवा क्लब

 १-३

फलाँटे युवा क्लब सी

MATCH 24

२०८०/१२/२८ १४ वजे

QUARTER FINAL

ज्वालामुखी युवा क्लब

 १-०

छ्‍योइलिङ युवा क्लब सेल्ले

MATCH 25

२०८०/१२/२८ १६ वजे

सूर्यगडी युवा क्लब

 ०-४

चौराता युवा क्लब 

MATCH 26

२०८०/१२/२९ ११ वजे

छार वाका राह सी

 ५-१

छार वाका राह 

MATCH 27

२०८०/१२/२९ १३ वजे

BMYS भक्तपुर

 १-८

फलाँटे युवा क्लब सी

MATCH 28

२०८०/१२/२९ १५ वजे

SEMI FINAL

ज्वालामुखी युवा क्लब

२(२)-२(४) 

चौतारा युवा क्लब "ए"

MATCH 29

२०८०/१२/३० ११ वजे

छार वाका राह "सी"

०(२)-०(३) 

फलाँटे युवा क्लब "सी"

MATCH 30

२०८०/१२/३० १३ वजे

FINAL

चौतारा युवा क्लब "ए"

vs 

फलाँटे युवा क्लब "सी"

MATCH 31

२०८१/०१/०१ ११ वजे