के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

12 January 2018

फेसबूकमा आफ्नो Close Friends Activity को Notification अफ गर्ने तरिका

कतै तपाइँको फेसबूकको नजिकको साथी (Close Friend)ले फेसबूक वलमा केही कुरा पोष्‍ट गर्दा तपाइँलाई नोटिफिकेसन आएर तपाइँ हैरान त हुनु भाको छैन? यदि हुनु भाको छ भने अब तपाइँले २ मिनेटको समय खर्चिनु पर्ने छ, तपाइँको उक्त समस्या हल हुनेछ। त्यसको लागि तलको तरिका अप्नाउनुस्।
How to turn notifications for Close Friends on or off?
कसरी आफ्नो नजिकको साथीको नोटिफीकेसन अन वा अफ गर्ने?
  1. Log in to your Facebook account.
      पहिले आफ्नो फेसबूक एकाउन्टमा लग इन गर्नुस्।

  1. Click drop-down icon in the top-right and select Settings.
माथिल्‍लो दायातिर रहेको ड्रोप-डाउन अइकनमा थिचेर सेटिङ्गमा थिच्‍नुस्।

  1. Click Notifications in the left column.
अब वाया तिर रहेको Notification मा थिच्‍नुस्।

  1. On Facebook, click on Edit.
अब, On Facebook मा थिच्नुस्, Edit अप्‍सनमा थिच्‍नुस्।

  1. Click next to Close Friends activity, then select On or Off


अन्त्यमा Close Friends activity  को दाया तिर रहेको अप्सनमा अफ छनोट गरेर थिच्नुस्।

Source: https://www.facebook.com/help/112320895539157?helpref=faq_content



No comments: