के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

25 September 2013

कम्प्युटर र ल्यापटप कसरी सफा राख्ने । How to keep computer and laptop clean.

मोबाइल फोन शौचालय भन्दा बढी फोहोर हुन्छ । र कम्प्युटर र ल्तापटप त मोबाइल फोन भन्दा पनि बढी फोहोर हुन्छ । त्यसैले कम्प्युटर र ल्यापटपको सफाइ गरिरहनु पर्छ र सफा गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनु पर्छ ।
१. कम्प्युटर तथा ल्यापटप सफा गर्दा त्यसलाई बन्द गर्नुपर्छ जसले गर्दा कुनै कि वा बटन थिचिएर कम्प्युटर गलत आदेश नजाओस् ।
२. कम्प्युटर तथा ल्यापटप सफा गर्दा प्लास्टिकको सुख्खा चप्पल वा म्याटमा टेक्न विर्सनु हुँदैन अन्यथा करेन्ट लाग्न सक्छ । सबै खालका कम्प्युटरको पावर प्लगलाई स्वीचबक्स वा पावर प्लगवाट झिक्नु सबैभन्दा राम्रो उपाय हो ।
३. कम्प्युटरको स्क्रिन सुतीको कपडाले सफा गरेको खण्डमा त्यसमा रेसा बस्दैन भने स्क्रिन कोरिने समस्या पनि आउँदैन ।
४. कम्प्युटर सफा गर्न प्रयोग गर्ने कपडा चिसो हुनुहुदैन । पानी वा तेलको चिसोपन रहेको खण्डमा त्यसले थप उाग धब्बा पैदा गर्छ ।
५. कम्प्युटरको भित्री भाग अर्थात। सीपीयू सफाइ गर्न हावा फाल्ने ब्लोअर वा कमलो ब्रस प्रयोग गर्न सकिन्छ । ब्लोअर छैन भने हेयर ड्रायर पनि प्रयोग गर्न सकिन्छ तर त्यसको प्रयोग धेरै समय गर्नुहुँदैन ।
६. माउस सफा गर्न माउसलाई सफा कागजमाथि राख्ने । यसरी राखेपछि केही क्षण दायाँ वायाँ गर्दा माउसको तल्लो भागमा जम्मा भएको फोहोर कागजमा खस्छ ।

No comments: