नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथाको देश हो। एसियाको तारा सिद्धार्थ गौतम वुद्धको जन्मभूमि हो। विश्वको लामो महाकाव्य महभारतको लेखक वेद व्यास पनि यहि जन्मेका थिए। नेपाल सुन्दर, शान्त, स्वतन्त्र र सार्वभौम सत्ता भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र देश हो।
के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६
09 March 2013
This is life so any things can be happened because life is field of experience
गाउँका साथीहरुले बिहे गरेर दुई तीन बच्चा बनाएर विदेश गए । सात आठ पढेर स्कूल छोड्नेहरु गाडीको खलासी खले भए । राम्रो पड्नेहरु अझै पड्न विदेश गए । म चाहिँ काम न न कासको लावारिस भए ।
No comments:
Post a Comment