के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

28 December 2012

Trips for your love life by tamandas

                                             तामाण्डास वाहियाद सुझाब 



                        केटाहरु Girl Friend बनाउन खुब मरी हत्या गर्छ । अनि केटीहरु पनि Boy Friend बनाउन खुब fashion ठान्ने तर बिचारहरुलाई के थाहा कि भरे break-up  हुदाको एकएक पल कसरी काट्नु पर्छ भन्ने । मैले अनुभवको आधारमा  भनेको होइन । देखेको र सुनेको कुरा गरेको । नपताए break-up  भएर बसेका केटा वा केटि जसलाई सोधे पनि हुन्छ । पैसा लाग्दैन । तर है म के भन्छु भने "सुनेको कुरा कहिले पनि नपत्यौ र देखेको कुरा आधा मात्र पत्याउ ।" हा हा हा हा हा . के के नै होला भनेको साला हात्ती आयो हात्ती आयो फुस्स ।




                                                     नापिस !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!


No comments: