के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

09 October 2012

The real Dhanku of Nepal duplicate Dhanku are Nepali So called Leaders HAHAHA Sherele hasayolai

ढाकु  आइसिंह 





सात ढाकुहरु 
ढाकुहरु नेपालमा कहाँ बस्छन भन्ने कुरा यो देशका  मानिसले थाहा पाएको भए । नेपालीहरुको हित हुन्थ्यो । तर मलाई थाहा छ कि ढाकुहरु कहाँ बस्छन भनेर । नेपालमा  नक्कली ढाकुहरु सिंह दरबार, बालुवाटार र फूल्चोकको क्वाटरमा बस्छन . तर खास अर्थात् सक्कली ढाकु चाहिँ साधारण जीवन मा खुल्लम खुल्ल जीवन बिरहेका  हुन्छन । जस मध्ये एक हुन् माथि फोटो भाको ढाकु ।

No comments: