के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

31 October 2012

Improvement of GREEN FOREST MAIBAL team

Green Forest Club ले यसपाली  पनि जीत हासिल गर्न सकेन | तर पोहोरको  भन्दा राम्रो प्रदर्शन भाको थियो |  ग्रीन फोरेस्ट टीम ए ले पहिलो खेलमा मणि तेरछेनलाई 3-1 ले पराजीत गरेको थियो भने टीम बी ले कन्यास्थान सि लाई 2-0 ले पराजीत गरोको थियो | टीम ए मा पहिले गोल सोगेले पेनाल्टी मार्फत गरेको थियो भने त्यस पछिको दुई गोल भने विवेकले गरेका थिए | यसै गरि टीम बी मा भने फ्री किक मार्फत बिरेन ले गरेको थियो भने दोस्रो गोल पनि विरेन  ले नै गरेको थियो । कुअर्टर फैनाल्को खेलमा भने ग्रीन फोरेस्ट ए ले कन्यास्थान बी लाई एक गोलले मात्र हारको थियो भने बी भने दोलेफको म्हेन्दोमाया क्लबलाई पेनाल्त्य्मा हराको थियो । तर सेमी  फाइनलमा पाच टीम भाको कारण टीमहरुलाई ए बी सी डी  र इ मा बढेर ए र बी लाई र डी  र इ लाई भिराएर सीलाई भने सेकेन्द सेमी फानलमा डाइरेक बाई दिएर संचल गरेको खेलमा ग्रीन फोरेस्ट ए ले नव स्टार बीसंग 0-1 को हार वेहोर्नु पर्यो र पाचौ स्थानमा चित्त बुझाउनु पर्यो र बाई पाएका ग्रीन फोरेस्ट बीले बने सेमिको दोस्रो खेलमा उसकै ए टीमलाई हराएर माथि उग्लेको नव स्टार बीसंग बिर्नु पर्यो र अन्तत उसले पनि ए ले झैं हर बेहोर्न  बाध्य भयो र चारौ स्थानमै चित्त बुझनु पर्यो । पहिलो सस्मरंमा first round मै घर फर्के टीमले दोस्रो सस्मरंमा यतिको उपलाभ्दी पाउनु भने राम्रो हो ।

No comments: