के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

05 September 2012

Why people wear short chothes ?

मानिसहरुले किना  छोटो  छोटो  लुगा  लगाको होला  ? बन्ने बिषयमा विभिन्न  तर्क होला . नहुन पनि कसरी हाम्रो   दिमाकमा धेरै फरक हुन्छ . बुज्ने मानिसहरुले छोटो लुगा लगाउछ  किन  भने उनीहरुले लगाउन   नपाउनेहरुले पनि लगाउन  पाओस भनेर छोटो लुगा लगाउछ . किन भने लामो लुगा बनाउन   लुगा लाग्छ तर छोटो लुगा बनाउन थोरै  पनि  पुग्छ . वर्तमान परिप्रेक्षमा संसारमै जनसंख्या दिनहुँदीन बडिराको छ . बढी राको जनसंख्यालाई  अधिक लुगाको अवश्यक  पर्छ . त्यहि मागलाई  ध्यानमा राखेर केहि मानिसहरुले छोटो लुगा लकाको हुनु पर्छ . अर्को कारण भनेको global warming पनि हो जसको कारणले विशवमा  बढेकोछ .

No comments: