के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

03 July 2012

Ma bhanchhu mapasele Nepalma biramiko utpadan garne bho

मपासेले जसरी अहिले तल्का मचाकोछ उतिकै खतरा पनि छ . मदिरा  सेवन गरेको छ कि छैन भनेर जाँच  गर्ने यन्त्र आम सर्वसाधरणको लागि रोग निम्ताउने मध्यम बन्न सक्छ . किन र कसरि भने एउटा यन्त्रले  सबैको मुखमा हल्दा थुक बाट सर्ने रोगहरु आरामले एक बाट अर्कोमा सर्छ, यसमा सम्बन्धित  निकायले  बेलैमा ध्यान दिन सकेन भने नेपालमा थुक बाट सर्ने रोगको बिरामीको ओहिरो लाग्ने छ . त्यसैले यसमा सर्वसाधरण देखि लिएर नेपाल प्रहरीले पनि गम्वीर भएर साच्ने बेला आकोछ  .

No comments: