के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

04 June 2012

Golphutarma pheri paniko hahakar




 गोल्फुटारमा फेरी पानीको हाहाकार, मानिसहरु एउटा पधेरोमा पानि थाप्नका  लागि  तछाड मछाड  गरिरको  भेटिन्छन  . यसमा  सम्बन्धित  निकायको  अहिले सम्म  ध्यान   देखिदैन  काठमाडौँ  उपत्यका  खाने पानी  लिमिटेडले पनि यसमा चासो नदेखाएको  देखिन्छ  . यस वर्षा यो सहित दोस्रो  पल्ट पानी  तान्ने मेशिन  बिग्रेको हो . अझै मेशिन कहिले सम्ममा  भान्छा भने कुराको छिनो फानो नभएको कुरा सुन्नमा आएको छ .गोल्फुटार को बासिन्दालाई कसले पानीको हाहाकार बाट मुक्ति दिन्छ होला .

No comments: